An Illustrated Nepali Edition of Kafka's the Metamorphosis

ebook

By Ram C Khatri

cover image of An Illustrated Nepali Edition of Kafka's the Metamorphosis

Sign up to save your library

With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.

   Not today
Libby_app_icon.svg

Find this title in Libby, the library reading app by OverDrive.

app-store-button-en.svg play-store-badge-en.svg
LibbyDevices.png

Search for a digital library with this title

Title found at these libraries:

Loading...

अनौठो सपनाबाट एकाबिहानै ओछ्‌यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्‍चात् उसले आफ्नो 'घुमुवा विक्रेता' पेशालाई निरन्तरता दिन सक्दैन ।


एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।


फ्रान्ज काफ्काको 'द मेटामोर्फसिस' विश्‍वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।


"काफ्का भनेको 'मेटामोर्फसिस', 'मेटामोर्फसिस' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक‍ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । " -सरूभक्त

An Illustrated Nepali Edition of Kafka's the Metamorphosis